दाङ्ग जिल्लामा भएका सडक दुर्घटना हुँदा ब्यवसायिक हकहितको समस्या साझा समस्या ठानी ऐक्यबद्धता जनाएको साथै दाङ्गमा क्रियाशील यातायात व्यवसायीहरुको समस्याको बारेमा यस समितिको पनि सक्रिय सहभागिता रहेको छ ।
राप्ती अंचलका पहाडी जिल्लाहरु सल्यान ,रुकुम,प्यूठान र रोल्पा मा पनि आवश्यकता अनुसार पार्किङको व्यवस्था र प्रशासनिक (ँयअब िउयष्लत) कार्य संचालनका लागी सम्भाव्यता अध्यन गरि कार्यान्वयन गदै जाने छ ।
राप्ती अंचलमा रहेका ठुला उद्योगहरु घोराही सगरमाथा सिमेन्ट प्रा.लि ,सोनापुर सिमेन्ट प्रा.लि ,रोल्पा सिमेन्ट प्रा.लि र सम्राट सिमेन्ट प्रा.लि वाट उत्पादन हुने मालवस्तुहरुको ढुवानी भाडा सम्वन्धमा पटक–पटक यस समितिका पदाधिकारी र सम्वन्धित उद्योगका प्रतिनिधिहरु बिच छलफल भइराख्ने ।